आफ्नो पुरानो घर खोज्दै आइपुगेका मान्छेहरुको कथा । घरको कथा । हेर्ने कथा अंक ०३ । Gharko Katha । Herne Katha Episode 03 । Full Episode
A family of Bhutanese Refugees re-settled in Canada since last 9 years revisit their old shelter camps in Eastern Nepal where they had spend two decades after fleeing Bhutan in the 1990s.
उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले छोडिगएको आँगनमा पुराना सम्झनाहरु खोज्दै थिए ।