Featured Post

The Last Descent

Winner of the People's Choice Award - Wild and Scenic Environmental Film Festival 2009 Winner of the Activism through Adventure Award ...

घोडेको कथा । हेर्ने कथा अंक ०७ । Ghodeko Katha । Herne Katha Episode 07


दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ्यायौं । A day-long story of horses of dung-seekers, diving and eating grain throughout the day. Horse story Village name is Banganu. Must be similar to Tulsipur. This is where Ghumlal Choudhary lives. He has a horse. There are also horses in other 40 houses in Banganha. The horses of these horses rush on the horse. We have followed a Chhattalal Chaudhary and his friends.